काठमाडौं । सिर्जनाको मुल्यांकन श्रष्टाको सम्मान ‘नेपाली संगीतको प्रबद्र्धन हाम्रो अभियान’ भन्ने उद्देश्यले हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१७ हुने भएको छ ।
अवार्ड बिशेष कार्यक्रम मंसिर अन्तिममा नेपालको छनौट पश्चात् मलेसियामा डिसेम्बरको अन्तिममा गरिने कार्यक्रम निर्देशक सविन घिसिङले जानकारी गराए ।
२०७२ सालदेखि २०७४ असोज मसान्तसम्मको सार्वजनिक भएका गीत संगीत बुझाउनुपर्नेछ । हिमालयन अन्तरास्ट्रिय नेपाली म्युजिक अवार्ड २०१७ विभिन्न १८ विधामा प्रदान गरिनेछ ।
आयोजकले अ अफ्नो विधामा उत्कृष्टता हुँदै मलेसियामा गई अवार्ड तथा विविध पुरस्कारहरुबाट सम्मानित हुने सुअवसरको सदुपयोग गर्न समेत पत्रकार सम्मेलनमा आयोजकले बताए ।
हिमालयन इन्टरटेनमेन्ट ग्रुपको अध्यक्ष सुवास पाख्रिनका अनुसार विभिन्न १८ विधामा अवार्ड प्रदान गरिनेछ ।
अवार्ड प्रदान गरिने विधाहरू
१.बर्ष सर्वाेत्कृष्ठ नेपाली आधुनिक गीत गायन पुरुष
२.बर्ष सर्वाेत्कृष्ठ नेपाली आधुनिक गीत गायन महिला
३.बर्ष सर्वाेत्कृष्ठ नेपाली लोकगीत गायन पुरुष
४.बर्ष सर्वाेत्कृष्ठ नेपाली लोकगीत गायन महिला
५.बर्ष सर्वाेत्कृष्ठ “ लोकगीत गायन नवप्रबेसी पुरुष
६.बर्ष सर्वाेत्कृष्ठ “ लोकगीत गायन नवप्रबेसी महिला
७.बर्ष सर्वाेत्कृष्ठ नेपाली पपगीत गायन पुरुष
८.बर्ष सर्वाेत्कृष्ठ नेपाली पपगीत गायन महिला
९.बर्ष सर्वाेत्कृष्ठ नेपाली संगीतकार पुरुषरमहिला
१०.बर्ष सर्वाेत्कृष्ठ नेपाली तामाङसेलोगीत गायन पुरुष
११.बर्ष सर्वाेत्कृष्ठ “ तामाङ सेलो गीत गायन महिला
१२.बर्ष सर्वाेत्कृष्ठ “ तामाङ म्हेन्दोमायागीत गायन पुरुष
ज्ञ३.बर्ष सर्वाेत्कृष्ठ “ तामाङ म्हेन्दोमायागीतगायन महिला
१४.बर्ष सर्वाेत्कृष्ठ अभिनेता “ म्युजिक भिडियो पुरुष
१५.बर्ष सर्वाेत्कृष्ठ अभिनेत्री “ म्युजिक भिडियो महिला
१६.“ “ अभिनेता “ तामाङ म्युजिक भिडियो पुरुष
१७.“ “ अभिनेत्री “ तामाङ म्युजिक भिडियो महिला
१८. बर्ष सर्वाेत्कृष्ठ नेपाली गीत रचना महिला र पुरुष