१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

तमु परिवार न्युयोर्कमा नयाँ कार्यसमिति, अध्यक्षमा मनितादेवी गुरुङ


११ चैत्र २०७५, सोमबार  

0
Shares

न्युयोर्क । तमु परिवार न्युयोर्कको हालै सम्पन्न अधिवेशनले मनितादेवी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा सुजन गुरुङ, सचिवमा जेबी गुरुङ चयन भएका छन् ।

त्यसैगरी सहसचिवमा देवीजंग गुरुङ, कोषाध्यक्षमा टीकाराज गुरुङ, सहकोषाध्यक्षमा निरोज घले चयन भएका छन्। सदस्यहरुमा अमर गुरुङ, प्रविन गुरुङ, किरण गुरुङ, सम्झना गुरुङ, इन्द्र कु. गुरुङ, बिन प्रसाद घले, चिनु घले, खगेन्द्र गुरुङ, अनिल गुरुङ र बिशाल गुरुङ चयन भएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १० : ०४ बजे