७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आशुसेन लामाको ‘ओके छ त नि’, भिमफेदी गाइज र एलिसा राई फिचर्ड[म्युजिक भिडियो]


१९ बैशाख २०७६, बिहिबार  

0
Shares

काठमाडौं । गायक आशुसेन लामाको नयाँ गीत ‘ओके छ त नि’ सार्वजनिक भएको छ । शब्द, स्वर र संगीतमा आशुसेनकै रहेको म्युजिक भिडियोमा चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राई फिचर्ड छन् ।

भिडियोमा महराज थापा र रिकेश गुरुङले एरेन्ज छ । भिमफेदी गाइजका निर्मल लामाको निर्देशनमा तयार भएको भिडियोमा सम्पादन तथा क्यामेरा पवन शुस्लिङको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ७ : ५२ बजे