१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

अमेरिकामा एकैदिन ८० हजार भन्दा धेरै कोरोना संक्रमित



न्युयोर्क अमेरिकाले शुक्रबार ८० हजार भन्दा बढीमा कोरोनाभाइरस संक्रमण देखिएको यो महामारी सुरु भएपछि सबैभन्दा उच्चदैनिक घटना संख्या हो

देशभरि बढ्दो अस्पताल भर्ना हुनेहरुको संख्या बढेको   दैनिक मृत्यु हुनेको संख्या पनि बढेको भन्दै विज्ञहरूले  सबैभन्दा खराब अवस्थाआउन बाँकी नै रहेको चेतावनी दिएका छन्

युएस सर्जन जनरल डा. जेरोम एडम्सले शुक्रवारदेखि असपताल भर्ना हुनेको संख्या ७५ प्रतिशत बढेको उल्ले गर्दै केही हप्तामा मृत्युपनि बढ्न थाल्ने चेतावनी दिएका छन्

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  १२ : १० बजे