११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026

अमेरिकी राष्ट्रपति चुनावमा मतगणना जारी



न्युयोर्क । विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार भएको नयाँ राष्ट्रपति चुनावको मत गणना जारी

मत गणनामा राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रयाटिक पार्टीका उम्मेदवार जोइ बार्डेन बीच प्रतिस्पर्धा प्राम्भिक गणना अनुसार एकदमैनिकट प्रतिस्पर्धा भइरहेकोले जीत हारको अनुमान लगाउन नसकिने बताईएको मतदान अघिको अधिकां सर्वेक्षणले भने बाइडेनअगाडि देखिएको थियो

अमेरिकी राष्ट्रपति चुनावमा स्वींग स्टेट भनेर चिनिने १२ वटा राज्यको जीत हारमा हात हुने बताइदै आएको ति राज्यहरुको पनि मतबाडिने संकेत देखिएको

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ८ : ३२ बजे