१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

जन्मेको केही मिनेटमा पाइला चाले यी शिशूले(भिडियो)


२६ जेष्ठ २०७४, शुक्रबार  

0
Shares

एजेन्सी । शिशु जन्मेको करिब सातआठ महिनापछि हिड्न सुरसार गर्छ । पहिले त उनीहरु वामे सर्छन् । अनि विस्तारै हिड्न थाल्छन् । तर हालै एउटा भिडियो सोसल मिडियामा भाइरल बनेको छ । उक्त बच्चा जन्मेको केही मिनेट मात्र हुदाँ पनि हिड्न थालेको बताइएको छ ।
डाक्टरले समाइरहेको उक्त शिशुले पाइला चालेको देखिन्छ । मे २६ मा अपलोड भएको यस भिडियो करोडभन्दा बढीले हेरिसकेका छन् भने डेढलाखले कमेन्ट गरेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७४, शुक्रबार  २ : ४७ बजे