१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

राप्रपाले सरकारमा सहभागी हुने, संविधान संशोधनको पक्षमा मतदान गर्ने


६ श्रावण २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा एकमत भएर मतदान गर्ने निर्णय गरेको छ ।

 

पार्टीको तीनसम्म चलेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले सत्तारुढ दलले सम्मानजनक मन्त्रालय दिए सरकारमा सहभागी हुनपनि पार्टी तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०७४, शुक्रबार  ५ : २९ बजे