८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

यी बाैद्धमार्गी महिलाले गरिन बहरसँग बिहे[भिडियोसहित]


९ श्रावण २०७४, सोमबार  

0
Shares

कैटी । कम्बोडियएकी एक महिलाले बहरसँग बिहे गरेकी छन् । बाैद्धमार्गी यी महिलाले पुनर्जन्मको विश्वासमा बहरसँग बिहे गरेको समाचारहरूमा जनाइएको छ ।

७४ वर्षे किम हेङ नामकी महिलाले अाफ्नो श्रीमानको मृत्यु भएको र उनको अात्मा बहरमा पसेको भन्दै त्यही बहरसँग बिहे गरेको बताएकी छन् । ती महिलाले बहरलाइ अाफ्नो श्रीमानलाइ जस्तै मानसम्मान गर्ने गरेको बताइएको छ ।

रोयटर्सले लिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

-इन्डियन इक्स्प्रेस

प्रकाशित मिति : ९ श्रावण २०७४, सोमबार  ४ : १६ बजे