२० मंसिर २०७९, मंगलबार | Tue Dec 6 2022

फोरम अध्यक्ष यादव मोरङ–५ र सिरहा–१ बाट सिफारिस


२५ आश्विन २०७४, बुधबार  

0
Shares

विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं –५ बाट सिफारिस गरिएको छ ।  पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र– ५ अन्तर्गत विराटनगर–१४ को स्थायी बासिन्दा हुन् । सिरहा जिल्लाको क्षेत्र नं–१ बाट पनि यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७४, बुधबार  ५ : १९ बजे