४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

सिंगापुरमा हुने भनिएको ट्रम्प किम वार्ता ट्रम्पद्वारा रद्द


१० जेष्ठ २०७५, बिहिबार  

0
Shares

वासिङटन् डिसी । आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता किम जोङ उनको शिखर वार्ता रद्द गरेका ट्रम्पले रद्द छन् ।

ट्रम्पले किमलाई एक पत्र लेख्दै लामो समयदेखि प्रतीक्षा गरिएको यो बैठक अहिले यो समयमा गर्न उपयुक्त नभएको उल्लेख छन् । ट्वीटरमा ट्रम्पले मिटिङ रद्द गर्न आफू बाध्य भएको जनाएका छन् ।

उक्त पत्र ह्वाइट हाउसले आजै सार्वजनिक गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहिबार  ८ : ४३ बजे