७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

किरात राई सोसाइटीको अध्यक्षमा राम कुमार राई


Ang

१७ जेष्ठ २०७६, शुक्रबार  

0
Shares


किरात राई सोसाइटी अफ अमेरिकाको पाचौ माहाधिवेशनले रामकुमार राईको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ । न्युयोर्कमा सम्पन्न उक्त अधिबेसनले वरिष्ठ उपाध्यक्षमा खगेन्द्र राई न्यूयोर्क, उपाध्याक्षमा प्रताप राई न्यूयोर्क, महासचिवमा मार्कस राई न्यूयोर्क, सचिवमा दिवस कोयु राई कोलोराडो, कोषाध्याक्षमा राजन राई न्यूयोर्क ,सहकोषाध्याक्षमा नीला राई न्यूयोर्क निर्विरोध निर्वाचित गरेका छन । त्यस्तै सदस्यहरुमा भारती राई न्यूयोर्क, सुमन नाछिरीङ राई न्यूयोर्क र यदिलीप राई टेक्सास चयन गरेका छन ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  २ : २४ बजे