२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

शेर्पा किदुगको अध्यक्षमा तेम्बा शेर्पा


Ang

६ चैत्र २०७९, सोमबार  

192
Shares

शेर्पा किदुग अमेरिकाको हालै सम्पन्न निर्वाचनले तेम्बा शेर्पाको अध्यक्षमा नया कार्यसमिति गठन गरेको छ । उहा निवर्तमान उपाध्याक्ष हुन । निर्विरोध निर्वाचित कार्यसमितिको उपाध्यक्षमा आङ साङ्बो शेर्पा, महासचिबमा साङ् दोर्जे शेर्पा, कोषाध्याक्षमा छिङनुरु शेर्पा र प्रबक्तामा पासाङ गेल्जेन शेर्पा निर्वाचित भएको छ ।


त्यस्तै गरि सहकोषाध्यक्षमा पासाङ ङीमा शेर्पा, रिक्सुङ लोप्टा संयोजकमा ल्हाक्पा तेन्जी शेर्पा, धर्म सस्कृति संयोजकमा ङवाङ तेन्जिङ शेर्पा, महिला तथा मानबीय सहयोग संयोजकमा कान्छी लामा, अतिथि सत्कार संयोजकमा सेरजाङ्मु शेर्पा रहेका छन । त्यस्तै सदस्यमा लक्ष्मी शेर्पा मनोनित भएका छन ।

नया कार्यसमितिले आइतबारनै धर्मगुरु लामा टुल्कुबाट सपथ लिएका थिए । कार्यक्रममा किदुगमा दुई वर्ष कार्यकाल सफल बनाउने निवर्तमान कार्यसमितिलाई शेर्पा किदुग संरक्षक समितिले खादा र सम्मान पत्र मार्फत धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ९ : ०२ बजे