११ मंसिर २०७९, आइतबार | Mon Nov 28 2022

”आदिवासी जनजातिहरूको मानव अधिकारको अबस्था अध्ययन गर्छौं”

रामबहादुर थापामगर, अध्यक्ष, आदिवासी जनजाति आयोग तीन दशकदेखि आदिवासी जनजाति अधिकार, मानव अधिकार, राजनीति, समाजसेवा र पत्रकारितामा समर्पित रामबहादुर थापामगरलाई नेपाल सरकारले २०७७ माघ २१ गते आदिवासी जनजाति आयोगको अध्यक्ष पदमा नियुक्त गरेको छ । उहाँको जन्म वि.सं. २०२६ भाद्र १ गते उदयपुर जिल्लामा त्रियुगा नगरपालिका वडा नं.१५ खाँबु भएको हो । पेशाले कानुन व्यवसायी…