१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ओलीपछि राजपाका नेतासँग भेटिन् भारतीय विदेशमन्त्री स्वराजले


१८ माघ २०७४, बिहिबार  

0
Shares

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रिय जनता पार्टीका नेताहरुसँग भेट गरेकी छन् । राति १० बजे भएको भेटमा रापपाका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत सहभागी थिए ।

भेटमा स्वराजले सबै नेताहरुलाई चुनावमा सफल भएकोमा बधाइ दिदै दुइ देशको सम्बन्ध विस्तारबारे कुराकानी भएको राजपाका एक नेताले बताए ।

अाजै नेपाल आइपुगेकी स्वराजले सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग होटल सोल्टीमा भेट गरेकी थिइन् ।

प्रकाशित मिति : १८ माघ २०७४, बिहिबार  १० : ३५ बजे