१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सेलो गायक सगुनले ल्याए ‘डान्सिङ नम्बर’ गीत, म्युजिक भिडियोमा सलिनाको साथ


२१ माघ २०७४, आइतबार  

0
Shares

काठमाडौं । गायक सगुन तामाङको नयाँ म्युजकि भिडियो “माछीको भुरी” युट्युबमार्फत सार्वजनिक भएको छ ।

आफ्नै शब्द रहेको उनको गीतमा अभिनय पनि उनैले गरेको छन् । उनलाई सलिना लिम्बुले साथ दिएकी छन् । गीतमा श्याम पाख्रिनको संगीत रहेको छ भने बाबू जिम्बाको निर्देशनमा भिडियो निर्माण भएको हो ।

सगुनले ‘सिन्धुली मावर पर्‍यो मेरो घर…,’ ‘उठ नेपाली, जुट गोर्खाली जस्ता दर्जन गीत गाइसकेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७४, आइतबार  ९ : १० बजे