१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

एनआरएन न्युयोर्क च्याप्टरको अध्यक्षमा ३ जनाले गरे उम्मेद्धवर घोषणा


Ang

१३ चैत्र २०७७, शुक्रबार  

0
Shares

एनआरएनए न्युयोर्क च्याप्टरमा ३ जनाले अध्यक्ष पदमा उम्मेद्धवरी घोषणा गरेका छन । न्युयोर्कमा क्रियासिल तीन जनामा विष्णु राणामगर, शोभाकान्त पाण्डे र शिव बानियाले अध्यक्ष पदमा उम्मेद्धवरी घोषणा गरेका छन । राणामगर न्युयोर्क च्याप्टरका पुर्व उपाध्यक्ष हुन भने पाण्डे वर्तमान कोषाध्याक्ष र बानिया वर्तमान उपाध्याक्ष हुन । राणामगर र बानिया कोभिडको बेला कोरोना सचेतना समुह अन्र्तगत रहेर खटिएका थिए भने पाण्डे एनआरएन न्युयोर्क च्याप्टर मार्फत खटिएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : १० बजे