कसले जित्ला मिस नेपाल २०१८ को ताज? LIVE हेर्नुहोस
२०७४ चैत्र २८, बुधबार १९:५५

काठमाडौं । मिस नेपाल २०१८ को ताज कसले पहिरेला ? केही बेरमै यसको छिनोफानो हुदैछ ।
हिडन ट्रेजरको आयोजनामा मिस नेपाल फिनाले कार्यक्रम काठमाडौंको अन्नपूर्णमा जारी छ । उपाधिका लागि २५ सुन्दरी प्रतिस्पर्धामा छन्।
हेर्नुहोस लाइभ भिडियो: