२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

अमेरिकाविरुद्ध प्रचण्डको कडा विज्ञप्ति यस्तो, जसका कारण अमेरिकाले माग्यो नेपाल सरकारको धारणा


१४ माघ २०७५, सोमबार  

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलामा अमेरिकी हस्तक्षेपको निन्दा गर्दै माघ ११ गते विज्ञप्ति निकालेका थिए । अंग्रेजीमा जारी गरिएको विज्ञप्तिमा उनले आफ्नो पार्टी भेनेजुयलाका जनताको पक्षमा रहेको उल्लेख गरेका थिए ।

त्यही विज्ञप्तिबारे अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ । सत्तारूढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’ मा लिएको भन्दै अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारणा प्रस्ट पार्न आग्रह गरेको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  १० : १२ बजे