२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड पुग्यो



काठमाडौं विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्याविश्वभर एक करोड पुगेको

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा विश्वभर कोरोनाभाइरसको संक्रमणबाट लाख ९८ हजार ८९५जनाको मृत्यु भएको उल्लेख करिब ५० लाख संक्रमित व्यक्ति निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन्

चीनको उहानबाट उत्पत्ति भएको भनिएको यस भाइरसबाट संयुक्तराज्य अमेरिका सबैभन्दा नराम्रोसँग प्रभावित भएको विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा लाख २५ हजार ५३९ जनाको मृत्यु भइसकेको

विश्वमै सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएको अमेरिकामा हालसम्म २५ लाख १० हजारभन्दा बढी मानिस प्रभावित छन् दोस्रो बढीसंक्रमित भेटिएको मुलुक ब्राजिल यहाँ हालसम्म १३ लाख १४ हजार व्यक्ति संक्रमित भएका करिब ५७ हजारको मृत्यु भएको

अमेरिका, भारत, डेनमार्क इटाली समेतका विश्वमा अतिप्रभावित मुलुकहरुले कोरोनाभाइरस फैलिनेक्रम तिब्र रहेकै अवस्थामालकडाउन खुकुलो बनाउन थालेका छन्

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ८ : ०१ बजे