१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

बिल गेट्सका पिताको निधन



न्युयोर्क माइक्रोसफ्टका सहसंस्थापक अर्बपति बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको

उनके ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको विल गेट्सको पारिवारिक स्रोतले उनकोसोमबार निधन भएको जानकारी मंगलबार गराएको हो

उनी अल्जाइमरको विरामी थिए विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो उनकोनिधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविकहिरोभएको बताए उनको प्रेरणाका कारण आफू परोपकारीकार्यमा लागेको विल गेट्सले बताएका छन्

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान प्रेरणा रहेको बिल गेट्सले जनाएका छन् विलियम हेनरीगेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त भएका थिए

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  १२ : २४ बजे