७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नर्थ क्यारोलाइनामा भब्यताका साथ सातौँ नेपाल डे मनाइयो

नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित टाउन अफ मोरिस्भिलमा सातौँ नेपाल डे भव्यताका भब्यताका मनाएको छ । टाउन अफ मोरिस्भिलका मेयर टिजे कउली तथा नर्थ क्यरोलाइना राज्यका एशियाली मूलकी संसद सदस्य मारिया सर्भानियाद्वारा संयुक्त रूपमा १५ अप्रिल २०२३, शनिवारका दिन उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा विशेष अतिथि स्टेट…