६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

राष्ट्रपति ट्रम्पका छोरा ब्यारोनलाई पनि कोभिड–१९



न्युयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टी भएको

प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड१९ संक्रमण देखिएको लेखेकी छन्

राष्ट्रपति डोनाल्ड ट्रम्प सहित आफू छोरा ब्यारोनलाई कोभिड१९ को संक्रमण देखिएको उनले बताएकी  हुन्

राष्ट्रपति ट्रम्पका छोरा ब्यारोन आफ्ना पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन् तर उनलाई कुनै लक्षण भने देखिएको थिएन

प्रथम महिला मेलानीयाले भनेकी छन्, “परिवारका हामी तीनै जनालाई एकै पटक कोभिड१९ देखियो, यसबाट हामीले एक अर्कालाईध्यान दिन सक्ने अवस्था सिर्जना भयो राष्ट्रपति ट्रम्प भने निको भइसक्नु भएको

ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले संवाददाताहरुलाई छोरा ब्यारोनको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिए

प्रथम महिला मेलानीयाले आफ्नो पछिल्लो स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बताए

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  १० : ४० बजे