९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

ट्रम्प र शि बीचको भेटवार्ता भव्य तडकभडक र औपचारिकतामै सीमित

स्टेफनी याङ र सिल्भी झाङ विगत चार महिनाअघिको भेटपछि पहिलोपटक राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी शि चिनफिङबीच सकारात्मक कुराकानी भएको छ । एक दशकभन्दा बढी समयपछि पहिलोपटक अमेरिकी राजधानी वासिङ्टन पुगेका चिनियाँ नेता शिलाई ट्रम्पले न्यानो आतिथ्य प्रदान गरे । दुवै नेताहरू व्यापार युद्ध विरामलाई अघि बढाउन, उपहार तथा शुभकामना आदानप्रदान गर्न र आर्टिफिसियल…