१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

“व्ल्याक प्यान्थर” का अभिनेता बोसम्यान निधन



न्षुयोर्क (एजेन्सी) अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको

क्यानसरसँग लामो समयदेखि जुधिरहनु भएका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधनभएको हो    

ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात भएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गरेका छन्

उनको परिवारजनले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत चार बर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि भएको थियो

दक्षिण क्यारोलिनामा जन्मेका भएका बोसम्यानको निधनको खवर थाहा पाएपछि समर्थकहरुले विश्वभरीबाट श्रद्धान्जली व्यक्त गरेकाछन्

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ७ : ५१ बजे