१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

शेर्पा संघ अमेरिकाको महाधिबेसन अगष्ठमा

शेर्पा संघ अमेरिकाको तेस्रो महाधिबेसन आगामी अगस्ट २० तारिख शनिबारका दिन न्यूयोर्कमा हुने भएको जनाएको छ । संघको गत आइतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको संघको अध्यक्ष आङ जाङबु शेर्पाले जनाएको छ । संघ अमेरिकामा फाइभवानसि फोरको मान्यता प्राप्त सामाजिक सस्था हो । संघले नेपालमा विभिन्न समयमा दैविप्रकोपमा परि दुख पाएको नेपालीहरुलाई मानवीय सहयोग…