के. बर्मा कृत्रिम बौद्धिकता (एआई) को विकास यति तीव्र गतिमा अघि बढिरहेको छ कि यसको सम्भावित उपलब्धि र जोखिमबीचको दूरीबारे विश्वले नयाँ ढंगले सोच्न थालेको छ । केही वर्षअघिसम्म मानिसले कम्प्युटरलाई प्रश्न सोध्ने र कम्प्युटरले उत्तर दिने प्रविधिका रूपमा हेरिएको एआई अहिले लेख्ने, कोड निर्माण गर्ने, अनुसन्धान गर्ने, निर्णय प्रक्रियामा सहयोग गर्ने, जटिल समस्या समाधान…