न्युयोर्कमा पहिलो पटक सम्पन्न एनएसएसपि बास्केटबल प्रतियोगिताको उपाधी हिमालयन बलरले पाएका छन । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी हिमालयन बलरको वाङदेन शेर्पाले पाएका छन । नेटवर्क अफ शेर्पा स्टुडेन्ट एण्ड प्रोफेसनल ( एनएसएसपि ) द्धारा आायोजित बास्केबल प्रतियोगितामा विभिन्न ८ समुहहरुले भाग लिएका थिए । प्रतियागितामा विभिन्न उमेर समुहका खेलाडीहरु संलग्न थिए । एनएसएसपि न्युयोर्कस्थित शेर्पा…